Header Ads

Header ADS

PHP Second Day


What is php Variable?

Php मा use हुने data हरुलाई store गर्ने symbolic constance लाई हामी php variable  भन्न सकिन्छ php मा use हुने जुनसुकै data type लाई पनि यसले store गर्न सक्छ variable खासगरी value store गर्नको लागि प्रयोग गरिन्छ जस्तै text, stream number or array
 Rules for variables(php variable बनाउदा अपनाउनुपर्ने नियमहरु ):
  1. Starting With a $(varible बनाउदा जहिले पनि $ symbool sign बाट start गर्नुपर्दछ )

  2. No Space (variable बनाउदा space को प्रयोग गर्न पाईदैन)

  3. Followed by Letter of underscore "_";(यदि दुईओटा Letter को बिच जोड्नु पर्यो भने underscore को पर्योग गरी जोड्नुपर्नेछ )

  4. Can contain Letter number underscore (A-Z,a-z,0-9);(variable बनाउदा $ को पछाडि जैलेपनी word वा Letter को मात्र use गर्नु पर्छ यसमा number को use Letter को पछाडि मात्र गर्न पाइन्छ अगाडी पाइदैन )

  5. Case Sensitive(php variable बनाउदाखेरी Case Sensitive हुन्छ जस्तै $Book र $book php ले फरक-फरक मान्दछ   )



Example:
<?php
$var=2;
echo "$var";
echo "<br>";

$var="nepal";//string--body letter use
echo "$var";
echo "<br>";

$var=2+5;
echo "$var";
echo "<br>";

$A=2+5;
$a=5;
$sum=$A+$a;
echo "$sum";
 ?>

Data:

Data भनको variable मा store गरिने value लाई जनाउछ जसमा number, text, string अथवा array हुनसक्छ
Types of data in php (php मा use हुने data type) : ८ किसिमको data type भयको पाइन्छ
1. Boolean (true=1,false=0):(यो data को दुईओटा अवस्था हुन्छ कि त true कि false यदि यो data type को    प्रयोग गरी programm लेखियो भने यो data ले reasult को रुपमा o र 1 दिन्छ o भनेको false र 1 भनेको true हामी मान्दछौ )
2. Integer(10,12 etc ): (Integer भनेको whole number लाई लिन सकिन्छ जस्तै 100,10,इत्यादी )
3. Float(10.2,13.123 ): (Float भनेको point भयको number (disamel )लाई लिन सकिन्छ)
4. String("Nepal",'n'): (string भनेको collection of Character हो यो data लाई कुनैपनि varible मा संचित गर्न double " कोटा  वा single ' कोटा प्रयोग अनिवार्य रुपमा प्रयोग गर्नु पर्छ) 
5. Null: (Null भनेको कुनै data नहुनु हो यसमा एउतै value मात्र हुन्छ null )
6. Array:(array भनेको data हरु को collection वा समुहलाई लिन सकिन्छ ) 
7. Object:(Object भनेको user define data हो यसको प्रकार र user आफैले छुट्याऊछयो प्राय object orientation programming मा मात्र प्रयोग  गर्न सकिन्छ )
8. Resource : (यस किसिमको data ले अरु त्वतोको बारेमा उल्लेख गर्दछ यो data लाई बनाउन विशेस किसिमको function को प्रयोग गरिन्छ जस्तै कुनै file खोल्न वा handle गर्न, database connection गर्न )

[Note:यी data हरुलाई कुनै variable मा store गर्नु पर्यो भने अरु programm जस्तो variable को प्रकार छुत्याउनु पर्दैन php आफैले छुत्याउछ]

Example:
 <?php
$var=2;
$var2=10.2;
$name="nepal";
echo $var ." ". $var2 ." ". $name;

 ?>
Powered by Blogger.